• Monday 19th of October 2026

महरा पक्राउ परेपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले बिहान बिहान ८ बजेदेखि पदाधिकारी बैठक बस्न लागेको जानकारी दिए।

अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हो । बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖