• Monday 19th of October 2026

संसद् बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू जुरुक्क उठेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

तर, सभामुख देवराज घिमिरेले आजको बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका छन् ।

उनीहरुको अवरोधपछि सभामुख घिमिरेले कांग्रेस सांसद दिपक गिरीलाई आफ्नो धारणा राख्न दिएका छ्न ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖