• Monday 19th of October 2026

मधेश सरकारबाट बाहिरियो कांग्रेस


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ चैत । नेपाली कांग्रेस मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेसले आज प्रदेश प्रमुख समित्रा भण्डारीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाइसकेको छ ।

कांग्रेस मधेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले अब आफुहरु प्रतिपक्षको भूमिकामा रहने बताए ।

केन्द्रीय सरकारमा भएको उलटफेरपछि मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेसबाट सहभागी तीन मन्त्रीलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖