• Saturday 17th of October 2026

काठमाडौंमा हावाहुरीसहित वर्षा


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा शनिबार बेलुका वर्षा भएको छ ।

केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा भएको हो ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा दक्षिण आसाम आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖