• Saturday 17th of October 2026

जिप दुर्घटना हुँदा ९ जना घाइते


  • धनकुटा खबर
  • .

पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो ।

हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।

घाइते केहीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖