• Saturday 17th of October 2026

भत्केको पुलमुनि १ पुरुषको शव भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार शरीरमा घाउ, चोटपटक देखिएकाे छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖