सुनसरी । धरानमा नशालु पदार्थ खाएर ३ जना युवाहरुले एक युवतीलाई पालैपाले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । २ जना युवक पक्राउ परेका छन भने एक युवक फरार रहेका छन।