काठमाडौ । शसस्त्र प्रहरी अस्पतालको स्टोरमा आगलागी भएको छ । सोमबार दिउँसो बलम्बुमा रहेको अस्पतालको स्टोरमा आगलागी भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।