• Saturday 17th of October 2026

राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ ।

जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ ।

अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖