काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयां बर्षको पहिलो सेल्फि भन्दै सामाजिक संजालमा यस्तो लेखेका छन् – नयाँ वर्षको पहिलो सेल्फी ! कलाकार किरण केसी (राता मकै) सँग आज अचानक भेट हुँदाको सेल्फी । Screenshot