• Sunday 18th of October 2026

धनकुटाबाट जन्ती बोकेर झापा हिंडेको गाडी यसरी पल्टिएपछि…


  • धनकुटा खबर
  • .

मोरंग । मोरङको सुन्दरहरैँचा नगरपालिका सलकपुर स्थित पूर्वपश्चिम लाेकमार्गमा धनकुटाबाट जन्ती बोकेर झापा हिडेकाे प्रदेश १-०२ / ०० २ च ५७२३ नम्बरको स्कार्पियो ब्याक गर्ने क्रममा अनियन्त्रित भइ पल्टिएको छ ।

बिस्तृत विवरण आउन बांकी छ ।


तस्बिर : मणिराम दाहाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖