• Friday 9th of October 2026

नेपाललाई नवौं सफलता, विश्वविजेतालाई पानी–पानी बनाएको शंसयपूर्ण क्षण


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाललाई नवौं सफलता मिलेको छ ।

नेपालका लागि सन्दीप लामिछानेको दुई विकेटसहित नवौं विकेट प्राप्त भएको हो ।

विश्वविजेता बंगलादेश सय रनपनि बनाउँन सकेको छैन । यसरी विकेट ढलिरहँदा विश्वभर नै शंसय भएको महसुस भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖