• Monday 26th of October 2026

सशस्त्रका १८ एसपी र २३७ जना डीएसपीको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं,१० असार । सशस्त्र प्रहरी वल नेपालका १८ जना एसपी र २३७ जना डीएसपीको सरुवा भएको छ ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सुचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖