• Monday 26th of October 2026

भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा बेचन झा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झा लाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖