• Saturday 17th of October 2026

धनगढीबाट एक युवती सम्पर्कविहिन


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीको धनगढीबाट एक युवती सम्पर्कविहिन भएकी छन्।

डोटीको शिखर नगरपालिका–१० की २९ वर्षीया बिन्दु सुनार धनगढीबाट सम्पर्कविहिन भएकी हुन्।

यही मंसिर २१ गते माइती घर कञ्चनपुरको गजरौलाबाट निसर्ग अस्पताल धनगढी पुगेकी उनी सम्पर्कविहिन भएको आफन्तले बताएका छन्। ती युवती बिगत ३ महिनादेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको र सोही दिन पनि औषधी लिन्छु भनेर गएको तर सोही मितिदेखि सम्पर्कमा नआएकोले खोजीकार्यमा सहयोग गरिदिन अर्थात फेला पार्नुहुने महानुभावले ९८६०३५९४८०, ९८६३०९५८१५ र ९८६९९०९००२ मा सम्पर्क गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖