• Saturday 17th of October 2026

सुनको भाउ प्रतितोला डेढ लाख मुनि झर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनको भाउ तोलामा डेढ लाखमुनि झरेको छ ।

अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖