• Saturday 17th of October 2026

ओलीविरुद्ध नाराबाजी गर्ने प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मेचीनगर नगरपालिका रोडमा सर्वसाधारणले नाराबाजी गरेका छन् ।

ओलीविरुद्ध नाराबाजी गर्नेलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖