• Saturday 17th of October 2026

गडिमाई मन्दिर दर्शन गरेर फर्किएका यात्रु बोकेको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा सवारी दुर्घटना भएको छ ।

गडिमाई मन्दिर दर्शन गरेर फर्किएका यात्रु बोकेको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖