• Saturday 17th of October 2026

किशोरी ह,त्या आरोपमा शिक्षक पक्राउ


  • धनकुटा खबर
  • .

गोरखामा हराएकी १८ वर्षीया सुचिना गुरुङको ह,त्या आरोपमा प्रहरीले ४३ वर्षीय शिक्षक मन सम्झेर गुरुङलाई सार्वजनिक गरेको छ।

अभियुक्तले बला,त्कारको प्रयास असफल भएपछि ह,त्या गरेको स्वीकार गरेका छन्। सुचिनाको शव मंसिर १८ गते मैखर्क जंगलमा गा,डिएको अवस्थामा फेला परेको थियो।

अनुसन्धानका क्रममा घटनास्थलमा भेटिएका प्रमाणहरूको आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो। अभियुक्तविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मु,द्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖