काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका ८ पशुपति वनकाली पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो।
उनी ईन्द्र बहादुर घले भन्ने खुले पनि अन्य विवरण प्रस्ट नभइसकेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
