• Saturday 17th of October 2026

बुहारीको हत्या गरी फरार सासु ४ वर्षपछि पक्राउ


  • धनकुटा खबर
  • .

बुहारीको हत्या गरी फरार (सासु) रौतहटकी ६२ वर्षीया सायरा खातुनलाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।

खातुनले २०७७ साल जेठ ८ गते बुहारी २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन् ।

उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖