• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एक पुरुष मृतावस्थामा फेला


  • धनकुटा खबर
  • .

भक्तपुर । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १ स्थित विपी आँखा अस्पताल नजिकको मनहरा खोलामा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका हुन् ।

मृतकको सनाखत हुन बाँकी रहेको छ भने यसबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖