मेरो श्रीमान भन्नुहुन्छ, ‘चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन्।’
देवभूमि चितवनबाट म आफ्नो श्रीमानको न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदै छु। कुनै समय थियो- जस्तो दुःख, आपत्, अन्यायमा परे पनि देशका कुना-काप्चादेखि विदेशबाट समेत तपाईंहरू रवि लामिछानेलाई सम्झनुहुन्थ्यो। उहाँले पनि सक्दो गर्नुभएकै हो।
आज स्वयं रवि लामिछानेमाथि चरम अन्याय भएकाे छ। त्यसविरुद्ध आवाज उठाउने पालो अब चाहिँ तपाईंहरूको।
