• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मुगुमा लगातार आज दोस्रो दिन भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर लगातार दोस्रो दिन भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ८ बजेर ३९ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युडको रहेको थियो ।

आइतबार पनि मुगुको जिमामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖