• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आफूलाई प्रहरी असई हुँ भन्दै नक्कली तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी


  • धनकुटा खबर
  • .

रामेछापकी दिलमाया मगरले आफूलाई प्रहरी असई हुँ भन्दै नक्कली तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी गरेकी छन् ।

असार १५ मा अर्को पसलमा ठग्न खोज्दा व्यापारीले खबर दिएपछि नयाँ बानेश्वर प्रहरीले उनलाई पक्राउ गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖