अर्घाखाँचीमा दुई युवतीले बिहे गरेका छन् । विवाहपछि जोडीले समलिंगी विवाह दर्ता गराएका छन् । एक २३ र अर्की २० वर्षीय युवती उनिहरू डेड बर्षदेखि प्रेम सम्बन्धमा थिए ।