• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कपाल काटेर बेइज्जत गरेको भन्दै विद्यार्थीद्वारा प्रिन्सिपलको हत्या


  • धनकुटा खबर
  • .

कपाल काटेर बेइज्जत गरेको भन्दै विद्यार्थीद्वारा प्रिन्सिपलको हत्या गरेका छन् ।

भारतको हरियाणामा दुई विद्यार्थीले कपाल काटेर बेइज्जत गरेको भन्दै विद्यालयमै पसेर प्रिन्सिपलको हत्या गरेका छन्।

घटना शैक्षिक क्षेत्रका लागि अत्यन्त दुःखद र चिन्ताजनक बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖