काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । घटमाको बिस्तृत विवरण आउन बांकी रहेको छ ।