• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बस दुर्घटना अपडेट : २९ जना घाइते,३ जनाको अवस्था गम्भिर


  • धनकुटा खबर
  • .

आज बिहान ३ः५५ बजे काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले दिनुभएको छ ।

उहाँका अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖