६ महिनाको हुँदा २०७२ को भूकम्पमा परेर आमा गुमाएका मनिष गिरीको बाख्रा गोठाला जाँदा भीरबाट ल’डेर नि’धन भएको छ ।
हाल काठमाडौं कक्षा ५ मा पढ्ने मनिषको विद्यालयको वर्षेबिदा बिदा भएर नुवाकोट गएका थिए ।
मनिषका बुवा हाल बैदेशिक रोजगारीका लागि साउदी अरेबियामा छन् ।
