• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा कार दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार अमेरिकाको लुजियाना विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।

उनको नेपालको स्थायी ठेगाना दाङ रहेको बताइएको छ ।

उक्त दुर्घटनाबारे थप बुझ्न र सम्भव भएसम्म सहयोगका लागी पहल गर्न अमेरिकामा रहेका नेपाली समुदायले आग्रह गरेका छन् ।

खासगरी लुजियाना राज्यमा रहेका समुदायलाई यसको पहलका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖