• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पत्रकार रवीन्द्रको झुण्डिएर मृत्यु, मेयरको धम्कीपछि तनावमा थिए


  • धनकुटा खबर
  • .

जनकपुरधाम । रौतहट कटहरियाका ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापतिले शनिबार घरमै झु’ण्डि’एर देह’त्याग गरेका छन्।

गरुडा म्युजिकल एफएममा कार्यरत प्रजापति कटरियाका मेयर अजयप्रकाश जयसवालको ध’म्कीपछि त’नावमा थिए भन्ने आरोप छ।

उनले खानेपानीसम्बन्धी समाचार लेखेपछि मेयरले गा’लीगलौ’ज र धम्’की दिएको स्थानीयको दाबी छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖