शनिबार रातीदेखि परेको अविरल वर्षका कारण आएको पहिरोले पर्वतको मोदी गाउँपालिका– ३, देउरालीको लाङ्दीमा एक दम्पती पुरिएको अवस्थामा मृत फेला परेको हो। मृत्यु हुनेमा ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी धर्मपत्नी ७५ वर्षीय विष्णुमती विश्वकर्मा रहेको छन।