• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एक शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जनालाई पक्राउ गरिएको छ।

जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक जगदीश पन्तको शंकाष्पद मृत्यु भएको टिकापुर प्रहरीले जनाएको छ।

टिकापुरमा उनले सेवन गरेको पेय–पदार्थमा विष मिसाएपछि उनको मृत्यु भएको आशंका गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖