• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पिपलडाँडा खेल मैदानको बारमा एक महिला झु’ण्डि’एको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौंको तारकेश्वर नगरपालिका–८, पिपलडाँडा खेल मैदानको बारमा एक महिला सोमबार बिहान झु’ण्डि’एको अवस्थामा फेला परेकी छन्।

कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय खुलेको छैन।

अहिले स्थानीयको भीड लागेको छ भने प्रहरी अनुसन्धान जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖