• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

शेयर कारोवारी अग्रवाल २२ करोड ठ’गी गरेको आरोपमा प’क्राउ


  • धनकुटा खबर
  • .

शेयर कारोवारी दीपेन्द्र अग्रवाललाई २२ करोड ठ’गी गरेको आरोपमा काठमाडौं प्रहरीले टोखाबाट प’क्राउ गरेको छ।

उनले सेयर कारोबारमार्फत लगानीकर्ता र दलाल कम्पनीहरूलाई ठ’गी गर्दै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖