नवलपुरको दलदलेबाट भारतीपुर जाँदै गरेको ग १ ज. ६८५१ नं को जिप बुलिङटार गाउँपालिका ४ पोखरी नजिकै देबचुली डाडाँ जाने चोकको भिरबाट १०० मिटर तल खसेर दुर्घटनामा परेको छ ।
जिपमा सवार ६ जना सामान्य घाईते भएका छन् ।