• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

निरन्तर बढ्दै सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोवार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ ।

नेपाली बजारमा आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖