‘भाइरल तरकारीवाला’ भनेर चिनिएका कृष्ण अधिकारीले हालै दोस्रो विवाह गरेका छन् ।
पहिलाको श्रीमतीसँग डिभोर्स पश्चात उनले बिनु मगरसँग कानुनी विवाह गरेका हुन् ।
कृष्णले सामाजिक सञ्जाल फेसबुक मार्फत अदालतमा विवाह दर्ता गराएको प्रमाणपत्र सहितको भिडियो सार्वजनिक गर्दै लेखेका छन्,”आजबाट उनी पूर्णरूपमा मेरी श्रीमती भएकी छिन् ।
