• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीको गोली लागेर गम्भीर घा’इते भएकी खत्री ७९ दिनपछि अस्पतालबाट डिस्चार्ज


  • धनकुटा खबर
  • .

राजाबादी आन्दोलनको दिन कलेजबाट घर फर्कदै गर्दा प्रहरीको गोली लागेर गम्भीर घा’इते भएकी रेबिका खत्री ७९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

उनले आफ्नो उपचारमा सहयोग गर्ने सबैजनालाई धन्यवाद दिएकी छिन् ।

उनले अस्पतालबाटै BBS 3rd Year को परीक्षा समेत दिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖