• Tuesday 27th of October 2026

सांसद अमरेशकुमार सिंहले जनाए रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

ठूला दलहरुले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण बोकाएको उनको आरोप छ ।

तर, रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष भएको उनले सुनाए ।

उनले अहिले जताततै भ्रष्टाचारमात्रै रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण र वाईडबडीको भ्रष्टाचारको बारेमा छानबिन नभएको पनि गुनासो पोखे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖