अमेरिकामा गाडीको ठक्करबाट रुकुमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपाने घर भई हाल अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा रहेका अन्दाजी २० वर्षीय ओपेन्द्र बोहराको मृत्यु भएको छ ।