• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बेपत्ता भएका सबै जना सकुशल फेला


  • धनकुटा खबर
  • .

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १५ जना नै पोखरामा भेटिएका छन् । परिवारको माइली छोरी सुजता हायू सोमबार सम्पर्कमा आएकी थिइन् ।

पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अहिले सिन्धुली प्रहरीले पठाएको नाम रुजु गर्ने काम भैरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖