• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वडाध्यक्षनै अमेरिका भासिएपछि..


  • धनकुटा खबर
  • .

कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल श्रीमतीको डीभी परेपछि गएको असारमा अमेरिका गएका छन्।

एक साताका लागि भन्दै महिला सदस्य लक्ष्मी गिरीलाई कार्यवाहक जिम्मा दिएर गएका दाहाल एक वर्षसम्म नफर्किएको गिरीले बताएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖