• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुई दाजुभाइसँग एउटै महिलाको विवाह


  • धनकुटा खबर
  • .

भारतको हिमाञ्चल प्रदेशको शिलाई गाउँमा हट्टी जनजातिका दुई दाजुभाइ प्रदीप र कपिल नेगीले सुनिता चौहानसँग परम्परागत रूपमा तीन दिनसम्म धुमधामसाथ विवाह गरेका छन् ।

हट्टी समुदायमा प्रचलित ‘जोडिदारा’ परम्परा अनुसार एक महिलाले दुई वा बढी दाजुभाइसँग विवाह गर्ने चलन पनि रहेको पाइन्छ ।

यस परम्पराको मूल कारण पैतृक सम्पत्ति नबाँडिने परिपाटी मानिन्छ ।

ट्रान्स – गिरि क्षेत्रका केही गाउँहरूमा अझै पनि बहुपतित्व प्रचलित रहेको पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖