• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जब यी मेयर माईतीघरमा सडकमा नै सुते…


  • धनकुटा खबर
  • .

स्थानीय स्रोत साधनको परिचालन सम्बन्धि संघिय ऐनको माग गर्दै माईतिघर मण्डलामा सत्याग्रहमा बसेका खोटाङको दिक्तेल मझुवागढि नगरपालिकाका मेयर तीर्थराज भट्टराई सडकमा सुतेका छन् ।

उनि सत्याग्रह बसेको क्षेत्रमा सवारी आवागमन खुल्ला गरेसँगै उनले आफुलाई हेपेको महसुस गरि सडक अबरुद्ध गरेका हुन् ।

त्यो सँगै ट्राफिक प्रहरीले सवारी आवागमन बन्द गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖