• Tuesday 27th of October 2026

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि जेल चलान


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

 

काठमाडौं जिल्ला अदालतले सो आदेश दिएको हो । उनी बिरूद्द किशोरी बलात्कारको मुद्दा हिजो मात्रै दर्ता भएको थियो ।

 

दोषी प्रमाणित भएमा ७ देखी १० बर्षसम्म उनी जेलमा जानेछन् । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖