• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा बंगलादेशी नागरिकको हत्या, एक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा एक जना बंंगाली नागरिकको हत्या भएको छ ।

५५ वर्षीय सुब्रत पालको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दले अनलाइनखबरलाई बताए ।

उनका अनुसार, पक्राउ पर्नेमा ४२ वर्षीय श्याम कालिकोटे छन् । उनलाई गोंगबु क्षेत्रबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त, जनसेवाले यसबारे थप अनुसन्धान गरिरहेको बताइएको छ । मृतक पाल सुनसम्बन्धी काम गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖