• Tuesday 27th of October 2026

रेशम चौधरीले पत्नीलाई हटाएर बुवालाई बनाए अध्यक्ष


  • धनकुटा खबर
  • .

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बुवा लालवीर चौधरीलाई अध्यक्ष नियुक्त गरेका छन्।

पार्टीभित्रको विवाद समाधान गर्न विधि र पद्धति अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै लालवीरले रञ्जितालाई नेतृत्वबाट हटाइएको नभई पार्टीलाई निकास दिन उक्त कदम चालिएको स्पष्ट पारे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖