• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बागलुङमा जन्मियो दुई टाउको भएको पाडी


  • धनकुटा खबर
  • .

बागलुङको काठेखोला गाउँपालिका-८, कादेशमा एउटा भैँसीले दुईवटा टाउको भएको पाडी जन्माएको छ।

यो घटना भेटेरिनरी क्षेत्रको लागि अत्यन्तै दुर्लभ र अनुसन्धान गर्न लायक विषय हो।

एउटै शरीर, दुईवटा टाउको भएको यस्तो “जैविक विकृति” लाई पोलिसेफाली (Polycephaly) भनिन्छ।

तस्बिर: बिक्रम आचार्य र बिना बराल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖